समृद्धि र विकासका लागि फेरि नयाँ अभियान चलाउनु पर्नेमा ‘प्रचण्ड’को जोड
रुकुम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झन्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको बिगुल फुक्ने बताएका छन्। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा आयोजित चुनावी...