कोरियामा वेल्डिङ क्षेत्रमा कामका लागि आवेदन खुला, भोलिदेखि फाराम भर्न सकिने
काठमाडौँ। दक्षिण कोरियाले ‘रुट इन्डस्ट्रि’ अन्तर्गत वेल्डिङ क्षेत्रमा नेपाली कामदार लैजान आवेदन प्रक्रिया सुरु गर्ने भएको छ। इच्छुक उम्मेदवारले भोलिदेखि चैत ८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इपीएस...