कालीगण्डकी करिडोर अवरुद्ध
गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी-पूर्तिघाट सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा आज बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...