रुपन्देही ५ मा एमालेबाट खिमलाल भट्टराई एकल सिफारिस
काठमाडौँ । नेकपा एमाले रुपन्देही ५ क्षेत्रीय कमिटीले प्रतिनिधि सभामा उम्मेदवारका लागि नेता खिमलाल भट्टराईलाई एकल सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटीको बैठकले भट्टराईको नाम एकल रूपमा सिफारिस...