स्रोत नखुलेको साढे २४ लाखसहित युवक पक्राउ
काठमाडौँ । रुपन्देहीमा प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका-१ बाइपासबाट बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने २८ वर्षका सन्दीप शाक्यको साथबाट उक्त रकम बरामद भएको...