राष्ट्रिय धान दिवसमा उपसभामुख ठाकुरद्वारा आफ्नै खेतमा धान रोपाइँ
काठमाडौँ । राष्ट्रिय धान दिवसका अवसरमा देशका विभिन्न स्थानमा धान रोपाइँसँग सम्बन्धित कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। यसै क्रममा उपसभामुख रुबीकुमारी ठाकुरले धनुषाको जनकपुरस्थित मुजेलिया क्षेत्रमा रहेको आफ्नै खेतमा...