‘नेपाल रुबेला-मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो’: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला-मुक्त देश घोषित भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन...