रुरु जलविद्युतको आइपिओ आजबाट विक्री खुला
काठमाडौँ। रुरु जलविद्युत परियोजना लिमिटेडको धितो पत्रको प्रारम्भिक सार्वजनिक निष्कासन -आइपिओ_ आजबाट विक्री खुला हुँदै छ । कम्पनीले सर्वसाधारणमा प्रतिसेयर १०० अङ्कित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२०...