नेपाली महिला क्रिकेटमा रुविनाको अर्को ऐतिहासिक उपलब्धि, टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अनुभवी ब्याटर रुविना क्षेत्री बेलवासेले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय उपलब्धि हासिल गरेकी छिन्। उनले यस विधामा कुल १ हजार रनको आँकडा पार गरेकी...