सर्वोच्चबाट रिहाइको आदेश पाएकै दिन किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी
काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। जनआस्थामा प्रकाशित समाचारले आफ्नो चरित्र, इज्जत र प्रतिष्ठामा क्षति पुर्याएको दाबी गर्दै उनले...