रुसी अन्तरिक्ष यानको सफल मिसन सम्पन्न, अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फिर्ता
मस्को । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब छ महिनाभन्दा बढी समय बिताएपछि रुसी मालवाहक अन्तरिक्ष यान ‘प्रोग्रेस एमएस-२९’ ले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष संस्था रोसकोस्मोसले बुधबार जारी...