रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’, ११ जनाको मृत्यु
काठमाडौँ । बेल्गोरोड क्षेत्रमा रहेको रुसी सैन्यस्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन्। युक्रेननजिकैको रुसी सेनाको सैन्यस्थलमा दुई स्वयंसेवी सैनिकले...