रुस-युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो सम्झौता’ हुन सक्ने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न चाँडै नै ठूलो सम्झौता हुन सक्ने दाबी गरेका छन् । उनले उक्त सम्झौतामा युक्रेनबाहेक युरोपका अन्य देशहरू...