युक्रेन युद्धबारे अमेरिका र रुसका कूटनीतिज्ञबीच मनिलामा छलफल
काठमाडौँ । मनिलामा दक्षिणपूर्वी एसियाली नेताहरूको शिखर सम्मेलनको अवसरमा आज भएको बैठकमा शीर्ष अमेरिकी र रूसी कूटनीतिज्ञहरूले युक्रेन युद्धको बारेमा छलफल गरेको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वर्षौं...