शांघाई सहयोग संगठनसँग सम्बन्ध विस्तार गर्ने एर्दोगानको प्रतिबद्धता
काठमाडौँ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले टर्कीले शांघाई सहयोग संगठनसँगको सम्बन्धलाई निरन्तर रूपमा विस्तार गर्दै लैजाने बताएका छन् । एर्दोगानले टर्की शांघाई सहयोग संगठनको संवाद साझेदार रहेको उल्लेख गर्दै...