अन्तर्राष्ट्रिय रेडक्रस महासंघको महासचिवमा नेपालका जगमान चापागाईं
काठमाडौं । विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को महासचिव पदमा जगन चापागाईं चयन भएका छन् । मंगलबार जेनेभामा बसेको महासंघको कार्यकारी निकायले चापागाईँलाई महासचिवमा चयन गरेको...