प्रतिबन्धित पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा चार जना पक्राउ
काठमाडौँ । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता...