मुल्यांकनरेडियोग्राफी टेक्नोलोजिष्ट पदमा उम्मेदवार सिफारिस
काठमाडौँ। लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, सातौँ तहको रेडियोग्राफी टेक्नोलोजिष्ट पदमा नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको छ। आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १७३४५/०८२-८३ (खुला) अन्तर्गत सञ्चालित छनोट...