नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हस्पिटालिटी अन्तर्गतको रेडीसन प्रोजेक्टको नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने...