प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई प्रश्नको जवाफ दिन लगाउन काँग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधि सभामा उठिरहेका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहबाट प्रत्यक्ष जवाफ गराउन सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद रेनुका काउचाले बोल्दै...