गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरी लगाएर गेटमै अवरोध
महोत्तरी । गौशाला नगरपालिकाकी उपप्रमुख रेनु कुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे कार्यालय पुगेकी उपप्रमुख महतोलाई नगरप्रहरीले गेटमै...