टप एन्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्सलाई दियो मध्यम लक्ष्य
काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा आफ्नो पाँचौँ खेल खेलिरहेको नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई मध्यम लक्ष्य दिएको छ । नेपालले रेनेगेड्सलाई १४० रनको लक्ष्य दिएको हो ।...