खोजी र शव व्यवस्थापन चुनौतीपूर्ण: ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभाव रहेको प्रहरीको भनाइ
काठमाडौँ । भोटेकोशी बाढी पहिरो प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । उद्धारका लागि...