चैत महिनामा मात्रै भित्रीयो २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ बराबर रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ बराबर रेमिट्यान्स...