कानुन मन्त्री भण्डारीको दाबी : ‘मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध’
काठमाडौँ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आम नागरिकलाई सुशासन र शान्ति सुरक्षाको प्रत्याभूतिसहित मानव अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानव...