गण्डकीका सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
काठमाडौँ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जालीले प्रदेश सभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार...