५० हजार धरौटी बुझाउन नसकेपछि युट्युबर ड्राइभर रेशमलाई थुनामा पठाइयो
काठमाडौँ । युट्युबर ड्राइभर रेशम भनेर चिनिएका रेशमराज पौडेलले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासले पौडेलसँग पुर्पक्षको लागि ५० हजार रुपैयाँ धरौटी...