रेशम चौधरीको उम्मेदवारी खारेजविरूद्धको रिटमाथि सुनुवाइ जारी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ सुरु भएको छ। आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको...