१७ वर्षीया किशोरी बलात्कार आरोपमा नगरपालिका इन्चार्ज पक्राउ
काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका वाईसीएल इन्चार्ज रेशम केसी बलात्कार अभियोगमा पक्राउ परेका छन् । १७ वर्षीया किशोरी बलात्कार आरोपमा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको...