टर्कीको नयाँ राष्ट्रपतिमा एर्दोगन निर्वाचित
काठमाडौँ । टर्कीको राष्ट्रपतिमा रेसेप तय्यिप एर्दोगान निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी केमाल किलिक्डारोग्लुलाई हराउँदै एर्दोगान राष्ट्रपतिमा निर्वाचित भएका हुन् । एर्दोगानले ५२.१ प्रतिशत मत...