खानामा किरा परेको उजुरीपछि ‘मन्त्र थकाली’लाई साढे दुई लाख जरिवाना, सात दिनभित्र सुधार गर्न निर्देशन
काठमाडौँ । खानामा किरा परेको उजुरीपछि काठमाडौँको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता...