विश्वकपको सेमिफाइनल अघि मोरक्कोको विमानले ३० उडान थप्ने
काठमाडौँ । ऐतिहासिक रूपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ । मोरक्कोले फाइनल प्रवेशका लागि...