धितोपत्र बोर्डले पायो सेयर कारोबार रोक्का र फुकुवाको जिम्मा
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) हुँदा सेयर कारोबार रोक्काको जिम्मा नेपाल धितोपत्र बोर्डलाई दिएको छ । राष्ट्र बैङ्कले यससम्बन्धी विनियमावली...