रोनाल्डोले छाडे परराष्ट्रको नायब सुब्बा पद, वैकल्पिक उम्मेदवारले पाए अवसर
काठमाडौँ । स्थायी नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सिफारिस भएका नायव सुब्बा पदका उम्मेदवार रोनाल्डो श्याम श्रेष्ठले राजीनामा दिएपछि सो पदमा वैकल्पिक उम्मेदवारलाई सिफारिस गरिएको छ । लोक सेवा आयोगले एक...