महासंघका अध्यक्ष ढकाल र आइओइ महासचिव सान्तोसबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरूको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको प्रसंशा गरेका छन् । बिहीबार महासंघका अध्यक्ष...