२८ कार्तिक २०८२, शुक्रबार
चितवन मेडिकल कलेजमा रोबर्टिक शल्यक्रिया सुरु
काठमाडौँ । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले रोबर्टबाट शल्यक्रिया गर्ने उपचार सेवाको शुभारम्भ गरेको छ । अस्पतालले सेप्टेम्बर महिनादेखि थालेको रोबर्टिक शल्यक्रिया सेवा अहिलेसम्म १४ जनालाई दिएको जनाएको छ ।...