युरोपकै पहिलो रोबोट्याक्सी सेवा क्रोएसियाको जाग्रेबमा शुरु, उबरमार्फत बुकिङ गर्न सकिने
युरोप । विश्व प्रसिद्ध राइड–हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलोपटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो ‘रोबोट्याक्सी’ (चालकबिहीन ट्याक्सी) सेवा शुरु गरेको छ । क्रोएसियाली स्वायत्त सवारी साधन कम्पनी भर्नसँगको सहकार्यमा बुधवारदेखि यो...