आईएसपीको बक्यौता विवाद समाधान प्रक्रिया अघि बढ्यो, कानुनबमोजिमको दायित्वबाट पछि हट्न नसकिने सरकारको स्पष्ट सन्देश
काठमाडौँ । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सम्बन्धी लामो समयदेखि विवादित बक्यौता टुंग्याउने प्रक्रिया अघि बढाएको छ। यसका लागि...