इन्डियन प्रिमियर लिग : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेको छ । यो हारसँगै बेङ्गलोर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ...