राष्ट्रिय सभा अध्यक्ष र सिटिबिटीयोका कार्यकारी सचिवबीच भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आणविक प्रतिबन्ध सन्धि सङ्गठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएडले शिष्टाचार भेट गरेका छन् । सिंहदरवार स्थित संसद सचिवालयमा अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव...