पूर्णबहादुर पुनमगर रोल्पा–पोखरा सम्पर्क समाजको अध्यक्षमा
पोखरा । रोल्पा–पोखरा सम्पर्क समाज कास्कीले छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर,...