क्रिकेट संघले सोध्यो उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक...