क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनसिंहसहित आठ बोर्ड सदस्यले क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै अध्यक्ष चतुर बहादुर चन्दलाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन्। ध्यानाकर्षण पत्रमा उनीहरूले हालको...