सर्वोच्च अदालत परिसरमा अवाञ्छित गतिविधिपछि रोशनी वादी प्रहरी नियन्त्रणमा
काठमाडौँ । सर्वोच्च अदालतको इजलासमा सुनुवाइका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ प्रहरीका अनुसार उनलाई हाल सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी प्रवक्ता पवन...