ग्यासमा देखिएको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको छ – महानिर्देशक ज्ञवाली
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले बजारमा ग्यास आपूर्ति केही कडा भएको स्वीकार गर्दै समस्या समाधानका लागि सरकार सक्रिय रूपमा पहल गरिरहेको बताएका छन्। आइतबार मनाइएको...