बजेटजति सत्तापक्षले लग्यो, प्रतिपक्षीको भागमा केही परेन : राप्रपा सांसद
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले सत्तापक्षले आफ्ना मन्त्री र सांसदहरूलाई मात्र कार्यक्रम र योजना दिएको गुनासो गरेकी छन्। आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद कार्कीले बजेट...