स्थानीय तहको सेवा प्रवाह प्रमाणीकरणका लागि ३२ गुणस्तर परीक्षकको रोस्टर सूची सार्वजनिक
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाह प्रमाणीकरणका लागि ३२ जना गुणस्तर परीक्षकको रोस्टर सूची सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार (२०८३ असोज...