सुदूरपश्चिम रोयल्समा अनुबन्धित भए युएईका रोहन मुस्तफा
काठमाडौँ । एशोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । युएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले नेपालमा विभिन्न प्रतियोगिता खेलेका छन्...