एमालेको युवा संघलाई र्याली र सभा गर्न काठमाडौँ प्रशासनले लगायो रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको...