नारायणी डेभलपमेन्ट बैंक र चितवन मिड टाउन रिसोर्टबीच सम्झौता
काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्ट बीच व्यावसायिक समझदारीसम्बन्धी सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले उक्त...